back
NMB ad

प्रधानमन्त्री बिक्रिमा, मूल्य १ करोड

Kumari bank ad

काठमाण्डौं । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बिक्रिमा राखिएको छ । इ कमर्श साइट इ बेमा सरिफलाई ६६ हजार २ सय पाउण्ड अर्थात् झण्डै १ करोड रुपैयाँ तोकिएको छ ।

यतिमात्र कहाँ हो र ? इ बे मा बिक्रिमा राखिएका नवाजको विज्ञापनमा क्याप्सनपनि दिइएको छ । जसमा लेखिएको छ– काम नलाग्ने पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ ।

साथै यसमा सरिफको बारेमा धेरै लामो व्याख्या पनि गरिएको छ । जसमा लेखिएको छ–प्रयोग भैसकेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ बिक्रिका लागि तयार । यिनको अब कुनै जरुरत छैन, र यो प्रडक्टको साथमा कुनै इन्स्ट्रक्सन पनि छैन ।

खरीदकर्ताहरु यो प्रडक्टलाई आवश्य खरीद गर्नुहोला । आजै उनलाई मध्य लण्डनबाट खरीद गर्न सक्नुहुन्छ तर खरीदकर्ताले यातायातको व्यवस्था भने आफै गर्नुपर्नेछ । इ बे साइटको यु के पेजमा यो विज्ञापन राखिएको हो ।

प्रकाशितः २०७३ वैशाख २०

वि.सं.२०७३ वैशाख २० सोमवार ११:३८ मा प्रकाशित

You can share this post!

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ९ आइतवार १७:३८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

वि.सं.२०८१ असार ९ आइतवार १७:३२

काठमाडौँ, ९ असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

वि.सं.२०८१ असार ९ आइतवार १७:२८

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...