back
NMB ad

सेयरमा पौने ३ लाख लगानीकर्ता, डिम्याट खाता खोल्ने क्रम बढ्दो

Kumari bank ad

काठमाण्डौं । सेयर खरिद बिक्रीका लागि हालसम्म २ लाख ७५ हजार ३९७ ले डिम्याट खाता खोलेका छन् । नयाँ आर्थिक वर्षदेखि सेयर कारोबारमा धितोपत्र बोर्डले डिम्याट खाता अनिवार्य गरेपछि डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।

बजारमा सवा २ लाखजति लगानीकर्ता सक्रिय छन् । नेप्सेका अनुसार हाल दैनिक ५ हजार वटा कम्पनीको सेयर कारोबार हुँदै आएको छ । अहिले सेयर बजार दिनप्रतिदिन बढ्दै गइरहेकोछ । सेयर बजार बढ्दा लगानीकर्ताको संख्या पनि बढ्छ ।

गत शुक्रबारसम्ममा केन्द्रीय निक्षेप सेवाले १७९ कम्पनीको ६५ करोड ५२ लाख ३६ हजार ७२६ कित्ता सेयरको अभौतिक अभिलेख (भौतिक सेयर प्रमाणपत्रलाई विद्युतीय रूप प्रदान गरेको) राखेको छ ।

२० बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख २० सोमवार १२:५२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...