back
mega bank Ad
Hero Ad

त्रि–वर्षीय योजनाको मस्यौदा छलफलमा जाने

काठमाण्डौं । राष्ट्रिय योजना आयोगले आगामी १४औँ त्रि–वर्षीय योजनाको मस्यौदालाई राष्ट्रिय विकास परिषद्मा छलफलका लागि पठाउने निर्णय गरेको छ ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्रि–वर्षीय योजना २०७३÷७४ देखि २०७५÷७६ को आधारपत्रलाई परिषद्मा छलफलका लागि पेश गर्न स्वीकृति दिएको हो ।

विज्ञहरुसहितको परिषद् बैठकले छलफल गरेर त्रि–वर्षीय योजनाको आधारपत्रलाई अनुमोदन गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए ।

उक्त आधारपत्रका आधारमा सरकारको आगामी नीति तथा कार्यक्रम तर्जुमा गरिने पनि उनले उल्लेख गरेका थिए । त्यस्तै, बैठकमा परिषद्का मनोनीत ३५ जना सदस्यबाट प्रस्ताव पेस भए पनि त्यसको परिमार्जनपछि मात्र टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता गौतमले बताए ।

२० बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख २० सोमवार १६:११ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...