back

त्रि–वर्षीय योजनाको मस्यौदा छलफलमा जाने

काठमाण्डौं । राष्ट्रिय योजना आयोगले आगामी १४औँ त्रि–वर्षीय योजनाको मस्यौदालाई राष्ट्रिय विकास परिषद्मा छलफलका लागि पठाउने निर्णय गरेको छ ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्रि–वर्षीय योजना २०७३÷७४ देखि २०७५÷७६ को आधारपत्रलाई परिषद्मा छलफलका लागि पेश गर्न स्वीकृति दिएको हो ।

विज्ञहरुसहितको परिषद् बैठकले छलफल गरेर त्रि–वर्षीय योजनाको आधारपत्रलाई अनुमोदन गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए ।

उक्त आधारपत्रका आधारमा सरकारको आगामी नीति तथा कार्यक्रम तर्जुमा गरिने पनि उनले उल्लेख गरेका थिए । त्यस्तै, बैठकमा परिषद्का मनोनीत ३५ जना सदस्यबाट प्रस्ताव पेस भए पनि त्यसको परिमार्जनपछि मात्र टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता गौतमले बताए ।

२० बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख २० सोमवार १६:११ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...