back
NMB ad

अब १० वर्षे सवारी चालक अनुमति पत्र पाइने

Kumari bank ad

काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र ९लाईसेन्स०को अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाउने तयारी गरेकोछ । विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४९ संशोधन गदै लाइसेन्सको म्याद ५ वर्षबाट १० वर्षको बनाउन तयारी गरेको हो ।

नयाँ सविधान बनेसँगै परिवर्तन हुन लागेका कानुनको संशोधन प्रक्रियामा विभागले तयार गरेको मस्यौदामा अवधि बढाउने प्रस्ताव संसदमा पठाइएको छ । यो प्रस्ताव संसदबाट पास भएर आए लाइसेन्स अवधि १० वर्षको हुनेछ ।

यसका साथै सो प्रस्ताव पारित भएमा लाईसेन्स लिँदा लिने राजस्वमा पनि दोब्बर शूल्क लिने तयारी गरेको छ। यसका साथै सवारी दर्तामा पनि नयाँ शुल्य लाग्ने छ।

२१ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार ११:१० मा प्रकाशित

You can share this post!

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

वि.सं.२०८१ जेठ २९ मंगलवार २१:३५

काठमाडौँ, २९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा...

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२४

काठमाडौँ, २९ जेठः आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत...

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ   

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ   

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२०

काठमाडौँ, २९ जेठः उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको...

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ २९ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ २९ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...