back

चम्पादेवी मन्दिर फेरि बन्दै, पुरातत्वले दियो ८ लाख

काठमाण्डौँ । भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनःनिर्माण हुने भएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले रु आठ लाख सहयोग गरेको छ ।

मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँवर्षमा मेला लाग्ने गर्दछ । यस वर्षको नयाँवर्षमा पनि कीर्तिपुर, पाङ्गा, फर्पिङ, भक्तपुर, ललितपुरका ५० हजार मानिसले चम्पादेवी मेला भर्न आएको चम्पादेवी क्षेत्रसुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै मानिसको रोजाइ र ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल यस चम्पादेवी भएकाले यसको मर्मत तथा सम्भार गर्नु आवश्यक छ ।”

यस्तै, चम्पादेवी पार्कको निर्माण कार्य पनि भइरहेको छ । सहरी विकास मन्त्रालय जल तथा वातावरण संरक्षण कोषको सहयोगमा उक्त पार्क निर्माण भएको हो ।

२१ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

वि.सं.२०८० असोज ७ आइतवार १०:५३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको...