back
NMB ad

चम्पादेवी मन्दिर फेरि बन्दै, पुरातत्वले दियो ८ लाख

Kumari bank ad

काठमाण्डौँ । भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनःनिर्माण हुने भएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले रु आठ लाख सहयोग गरेको छ ।

मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँवर्षमा मेला लाग्ने गर्दछ । यस वर्षको नयाँवर्षमा पनि कीर्तिपुर, पाङ्गा, फर्पिङ, भक्तपुर, ललितपुरका ५० हजार मानिसले चम्पादेवी मेला भर्न आएको चम्पादेवी क्षेत्रसुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै मानिसको रोजाइ र ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल यस चम्पादेवी भएकाले यसको मर्मत तथा सम्भार गर्नु आवश्यक छ ।”

यस्तै, चम्पादेवी पार्कको निर्माण कार्य पनि भइरहेको छ । सहरी विकास मन्त्रालय जल तथा वातावरण संरक्षण कोषको सहयोगमा उक्त पार्क निर्माण भएको हो ।

२१ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...