back
mega bank Ad
Hero Ad

एक कलमै ग्याँस घरमा, ०१–४२६२५८६ मा निगमलाई गर्नुहोस् फोन

काठमाण्डौं । खाना पकाउने ग्याँस पाउनु भएको छैन भने अब एक कल फोनकै भरमा तपाईले ग्याँस पाउनु हुने भएकोछ । नेपाल आयल निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले खाना पकाउने ग्यासका लागि कन्ट्रोल रुमको व्यवस्था गरेको जानकारी दिएको छ भने ०१–४२६२५८६ मा टेलिफोन गरेर ग्यासको बारेमा सबै जानकारी पाउने व्यवस्था गरेको बताएकोछ ।

त्यस्तै निगमले अरु पेट्रोलियम पदार्थको हकमा पनि छुट्टै टेलिफोनको व्यवस्था गरेको छ । निगमले ०१–४२६३४८१,४२६३४८२ र ४२६४६०० मा टेलिफोन गरेर अरु पेट्रोलियम पदार्थको आपूर्ति बारेमा जानकारी पाउने निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट माग अनुसारको पेट्रोलियम पदार्थ आइरहेको छ । निगमले माग अनुसार पेट्रोलियम पदार्थ बजारमा पठाइरहेको जनाउँदै यस्तो अवस्थामा पनि केही समूहले अनावश्यक हल्ला फैलाउने काम गरेको जनाएको छ ।

२१ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार १२:३० मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...