back
NMB ad

आईफोनले अब पावरफुल ब्याट्री ल्याउने

Kumari bank ad

काठमाण्डौं । आईफोनमा देखिने गरेको ब्याट्रीको समस्या समाधान गरिने भएको छ।

कम्पनीले आईफोन 7 मा यो समस्या कम गर्न ठूलो ब्याट्रीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

चीनको समाजिक संजाल भिभोले आईफोन 7 को ब्याट्रीको बारेमा केही जानकारी आफ्नो साइटमा उपलब्ध गराएको छ।

उक्त जानकारी अनुसार आईफोन 7 मा १७३५ एमएएच आईफोन 7plus मा २८१० एमएएच पावरको ब्याट्री प्रयोग गरिने जनाइएको छ।

ब्याट्रीका साथै आईफोन ७ मा ए १० प्रोसेसर र यो फोन वाटर रेसिस्टेन्ट हुने जनाइएको छ।

प्रकाशितः २०७३ वैशाख २१

वि.सं.२०७३ वैशाख २१ मंगलवार १४:०० मा प्रकाशित

You can share this post!

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ असार ६ बिहीवार १७:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार थप एक कम्पनीको...

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

वि.सं.२०८१ असार ६ बिहीवार १७:४४

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय...

कुमारी बैंक र एन.डि थर्टीनाइन बिजनेस ग्रुप बीच सम्झौता

कुमारी बैंक र एन.डि थर्टीनाइन बिजनेस ग्रुप बीच सम्झौता

वि.सं.२०८१ असार ६ बिहीवार १७:१५

काठमाडौं । कुमारी बैंक लिमिटेड र एन.डि. थर्टी नाइन बिजनेस...

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत   

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत   

वि.सं.२०८१ असार ६ बिहीवार १७:०६

तेलअभीभ, इजरायल, ६ असार : श्रम अभावलाई सम्बोधन गर्न, इजरायली...

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

वि.सं.२०८१ असार ६ बिहीवार १७:०२

काठमाडौँ, ६ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको...

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

वि.सं.२०८१ असार ६ बिहीवार १६:५७

काठमाडौं । पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको...