back
mega bank Ad
Hero Ad

 बसपार्कमा परिणत भयो खुलामञ्च, भोलिबाट पूर्ण रुपमा बस पार्किङ

काठमाण्डौं । खुलामञ्चको लगभग आधा भागलाई जस्तापाताले बेरेर कालोपत्रे गरिएपछि भोलिबाट यहाँ अस्थायी पुरानो बसपार्क बनाइने भएकोछ । अहिले बसपार्क रहेको स्थानमा टावर निर्माणको काम थाल्न बसपार्क सारिएको हो।

भोलि बुधबारदेखि पुरानो बसपार्क खाली गरिनेछ र काठमाडौँ उपत्यकाभित्र र अरनिको राजमार्गमा चल्ने रुटका बसहरु यहाँ रोकिने भएका छन् । वीर अस्पतालतिरबाट बस प्रवेश गर्नेछ भने विद्युत प्राधिकरणको कार्यालयतिरबाट बस बाहिर निस्कनेछ।

काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रा।लि। बीच पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउने छन्। २९ तल्ला बनाउने भनिएको सो टावर भूकम्पपछि १२ तल्ला बनाउने नक्सा स्वीकृत भएको छ।

२१ बैशाख २०७३, २।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार १५:५४ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:०४

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन...