back
mega bank Ad
Hero Ad

बेलायतमा ‘फूल टिपे काँडा वन’को सार्वजनिक

बेलायत । लामो समयदेखि बेलायतमा बस्दै आएकी रोमियन लिम्बुको नयाा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लिम्बुको  पछिल्लो समयमा फुल टिपे काँडा  बनको   नामक  म्यूजिक भिडियो सार्वजनिक भएको हो । नागबेली फिल्मकी निर्मात्री रोमियनलाई उक्त भिडियोमा सक्षम श्रेष्ठले साथ दिएका छन भने पदम राईको  गायन तथा गोबिन्द राईको निर्देशन र बिनोद राजु श्रेष्ठको लेखन रहको छ ।

बेलायत बसेर पनि नेपाली कलाकारिता प्रतिको लगावका कारण उनले गीत सार्वजनिक गरेकी जनाएकी छिन् ।  उनको भूपू लाहुरे नामक फिल्म प्रदर्शनको तयारीमा छ भने  निर्देशक एल बि  सुब्बाको निर्देशनमा बेलायतमा छायाँकन हुने ुभर्जिनिया वाटरु नामक चलचित्रमा अनुबन्धित भएकी छिन्  ।

ब्रिटिश गोर्खा नेपलिज काउन्सिलको कलाकार विभाग प्रमुख रोमियनले एक सताब्धि अघि अर्कोजुनी , पण्डब नामक चलचित्रमा समेत शसक्त अभिनय प्रस्तुत गरकी छिन्  ।

प्रकाशितः २०७३ वैशाख २२

वि.सं.२०७३ वैशाख २२ बुधवार ११:०८ मा प्रकाशित

You can share this post!

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

वि.सं.२०७९ असोज १४ शुक्रवार १५:५४

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को...