back
Mega Long Ad

कतारले दियो, नेपाललाई नौ वटा मर्सिडिज कार

काठमाण्डौं । कतार सरकारले नेपाललाई नौ ओटा मर्सिडिज बेन्ज कार सहयोगस्वरुप उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूत अहमेद जसीम महोमद अलि अल–हमेरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई ती कारको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा परराष्ट्रमन्त्री थापाले सामाजिक तथा आर्थिक क्षेत्रमा कतार सरकारले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको बताउँदै संविधान जारी भएपछि नेपालमा लगानीका लागि उपयुक्त अवसर सिर्जना भएकाले लगानीका लागि आह्वान गरे ।

कतारले उपलब्ध गराएका ती कार आगामी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी (बिमेस्टेक),  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बैठक, विदेशी राष्ट्राध्यक्षको आगमनजस्ता अन्य महत्वपूर्ण कार्यका लागि प्रयोग हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रकाशितः २०७३ वैशाख २३

वि.सं.२०७३ वैशाख २३ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

२ अर्ब बढीको विद्युतीय सवारी आयात, एक महिनामै ५० प्रतिशतले बढ्यो

२ अर्ब बढीको विद्युतीय सवारी आयात, एक महिनामै ५० प्रतिशतले बढ्यो

वि.सं.२०७८ मंसिर १२ आइतवार १४:२६

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधानको आयात ह्वात्तै बढेको छ...

इलेक्ट्रिक स्कुटरमा ‘याडिया सि १ एस’ को बढ्दो लोकप्रियता, यस्तो छ मूल्य र फिचर

इलेक्ट्रिक स्कुटरमा ‘याडिया सि १ एस’ को बढ्दो लोकप्रियता, यस्तो छ मूल्य र फिचर

वि.सं.२०७८ मंसिर १० शुक्रवार १७:०४

काठमाडौं । नेपाली बजारमा उपलब्ध याडियाको तीन इलेक्ट्रिक स्कुटरमध्ये सी...

किन्ने होइन त साढे ६४ लाखको गाडी अब १० लाख रुपैयाँमा ? २ लाख ५० हजार छुट पनि पाइने !

किन्ने होइन त साढे ६४ लाखको गाडी अब १० लाख रुपैयाँमा ? २ लाख ५० हजार छुट पनि पाइने !

वि.सं.२०७८ मंसिर ६ सोमवार १८:५५

काठमाडौं । डीएफएसके मोटर्सको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...

५२ लाख रुपैयाँ पर्ने ‘स्कोडा र्‍यापिड’ गाडी अब १० लाखमै किन्न पाइने !

५२ लाख रुपैयाँ पर्ने ‘स्कोडा र्‍यापिड’ गाडी अब १० लाखमै किन्न पाइने !

वि.सं.२०७८ कात्तिक २२ सोमवार १८:१६

काठमाडौं । स्कोडा र्‍यापिड टीएसइआई अब १० लाख रुपैयाँ डाउपेमेन्टमा...

नेपाली बजारमा जोङसेनका मोटरसाइकल र स्कुटर, कुनको कति पर्छ मूल्य ?

नेपाली बजारमा जोङसेनका मोटरसाइकल र स्कुटर, कुनको कति पर्छ मूल्य ?

वि.सं.२०७८ कात्तिक १७ बुधवार ११:५७

काठमाडौं । नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक...

नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयूभि लन्च, यस्तो छ फिचर र मूल्य

नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयूभि लन्च, यस्तो छ फिचर र मूल्य

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:३२

काठमाडौं । शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स नेपालमा चेरी अटोमोबाइल्स...