back

एनआइसी एशियाको २५ प्रतिशत हकप्रद सेयर बजारमा

काठमाण्डौं । एनआइसी एशिया बैंक ले निष्काशनको प्रस्ताव गरेको २५ प्रतिशत हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । गत माघ १० मा भएको बैंकको साधारण सभाले बैंकको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेर धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको थियो ।

२ अर्ब ५६ करोड रुपैंया चुक्ता पूँजीको ३९ प्रतिशत बोनस शेयर बितरण गरि अहिले चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैंया पुर्याएको बैंकले उक्त पूँजीको २५ प्रतिशतले हुन आउने ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

बैंकको हकप्रदलाई इक्रा नेपालले इक्रा रेटिंग ३ प्रदान गरेको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटल रहेको छ । धितोपत्र बोर्डले शेयर निष्काशनका लागि स्वीकृति दिएको २ महिना भित्रमा शेयर निष्काशन गरिसक्नु पर्ने व्यवस्था छ ।

२४ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख २४ शुक्रवार १२:०९ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...