back
mega bank Ad
Hero Ad

अब खाडीमा नेपाली घरेलु कामदारलाई न्युनतम तलव ३ सय डलर दिनैपर्ने

काठमाडौं । नेपालबाट विदेशिने घरेलु कामदारले कम्तिमा ३ सय डलर वा सोही बराबरको तलव पाउने भएका छन् ।

संशोधनको अन्तिम तयारी भइरहेको घरेलु कामदार विदेश पठाउने सम्बन्धी निर्देशिकामा सरकारले न्युनतम् तलब ३ सय डलर वा सोही बराबर हुनुपर्ने व्यवस्था गरेको हो ।

नेपालबाट बाहिररिनेमध्ये अधिकांश महिला घरेलु कामदार छन् । यसअघि महिला घरेलु कामदारको तलव तलब कम्तिमा २ सय ५० डलर मात्रै थियो ।

अहिले पारिश्रमिक शर्तमा ५० डलर वृद्धि गरिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए ।

प्रकाशितः २०७३ वैशाख २५

वि.सं.२०७३ वैशाख २५ शनिवार ११:१८ मा प्रकाशित

You can share this post!

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

वि.सं.२०७९ असोज १७ सोमवार ०७:०७

लण्डन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० की कार्यकारी अध्यक्ष रविना...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

वि.सं.२०७९ असोज १६ आइतवार १५:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा...

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

वि.सं.२०७९ असोज ३ सोमवार ११:४९

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना...

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

वि.सं.२०७९ असोज १ शनिवार ११:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व...

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

वि.सं.२०७९ असोज १ शनिवार ०९:३०

एजेन्सी । किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु...