back
NMB Ad
Ncell Banner Ad

आज घट्यो सुनको भाउ

काठमाण्डौं । आज सोमबार सुनको भाउ घटेको छ।

आइतबारको भाउमा प्रतितोला १ सय रुपैयाँ घट्दै सुन आज ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने केही दिनदेखि स्थिर रहँदै ७ सय ९० रुपैयाँमै कारोबार भएको छ।

प्रकाशितः २०७३ वैशाख २७

वि.सं.२०७३ वैशाख २७ सोमवार ११:४० मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

वि.सं.२०८१ असोज २० आइतवार २०:५०

चितवन । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको...

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल   

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल   

वि.सं.२०८१ असोज २० आइतवार २०:४५

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं...

कोमल हेरचाह, ठूलो प्रभाव: प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल

कोमल हेरचाह, ठूलो प्रभाव: प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल

वि.सं.२०८१ असोज २० आइतवार २०:३८

काठमाडौं :उपभोग्य वस्तुहरूको उत्पादनमा अग्रणी नाम मारिकोले भर्जिन नरिवलको तेलको...

ज्योति विकास बैंकका ग्राहकहरुलाई “भेनस हस्पिटल” मा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई “भेनस हस्पिटल” मा विशेष छुट

वि.सं.२०८१ असोज २० आइतवार २०:३४

काठमाडौँ : ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित "भेनस...

एनएमबि बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख सहयोग

एनएमबि बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख सहयोग

वि.सं.२०८१ असोज २० आइतवार २०:३०

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१...

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

वि.सं.२०८१ असोज २० आइतवार २०:२४

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा...