back
mega bank Ad
Hero Ad

फेसबुकलाई मुद्दा !

फेसबुकको फेसप्रिन्ट फिचरका कारण कम्पनीले कानुनी कारवाहीको सामना गर्नु परेको छ।

फेसबुकमा भएको अटोमेटीक फोटो ट्याग सुविधाका कारण कम्पनीले समस्या भोग्नु परेको हो ।यो सुविधा कानुनी रुपमा उचित नभएका कारण कम्पनीले कारवाहीको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

कम्पनीले प्रयोगकर्ताको फोटोबाट बायोमेट्रिक डाटा गैरकानुनी रुपमा स्टोर गरेका कारण यस्तो समस्या भोग्नु परेको जनाइएको छ।

कम्पनीले यो मुद्दालाई खारेज गर्न अपिल गरेका र क्यालिफोर्नियाका फेडरल जजले यो अपिल नै खारेज गरेका छन्।

फेसबुक फोटो ट्याग गर्न फेसप्रिन्टको साहयता लिन्छ जसले गर्दा प्रयोगकर्तालाई फोटो ट्याग गर्न सहज हुन्छ।

यसका बारेमा कम्पनीको डाटा पोलिसीमा उल्लेख गरिएको कम्पनीले जनाएको छ।

प्रकाशितः २०७३ वैशाख २७

वि.सं.२०७३ वैशाख २७ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

वि.सं.२०७९ मंसिर १४ बुधवार १३:३७

काठमाडौं । काठमाडौंमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ...

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...