back

फेसबुकलाई मुद्दा !

Kumari bank ad

फेसबुकको फेसप्रिन्ट फिचरका कारण कम्पनीले कानुनी कारवाहीको सामना गर्नु परेको छ।

फेसबुकमा भएको अटोमेटीक फोटो ट्याग सुविधाका कारण कम्पनीले समस्या भोग्नु परेको हो ।यो सुविधा कानुनी रुपमा उचित नभएका कारण कम्पनीले कारवाहीको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

कम्पनीले प्रयोगकर्ताको फोटोबाट बायोमेट्रिक डाटा गैरकानुनी रुपमा स्टोर गरेका कारण यस्तो समस्या भोग्नु परेको जनाइएको छ।

कम्पनीले यो मुद्दालाई खारेज गर्न अपिल गरेका र क्यालिफोर्नियाका फेडरल जजले यो अपिल नै खारेज गरेका छन्।

फेसबुक फोटो ट्याग गर्न फेसप्रिन्टको साहयता लिन्छ जसले गर्दा प्रयोगकर्तालाई फोटो ट्याग गर्न सहज हुन्छ।

यसका बारेमा कम्पनीको डाटा पोलिसीमा उल्लेख गरिएको कम्पनीले जनाएको छ।

प्रकाशितः २०७३ वैशाख २७

वि.सं.२०७३ वैशाख २७ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...