back
mega bank Ad
Hero Ad

सरकारद्वारा अबदेखि माछा मार्न प्रतिबन्ध !

चिवतन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न बन्द गरिएको छ ।

माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै आएको अनुमतिपत्र वितरण कार्य बन्द गरिएको उहाँको भनाइ छ ।

स्थानीयवासीलाई विभिन्न तालिम, सीप दिएर वैकल्पिक पेसातर्फ आकर्षित गराई माछा मार्न बन्द गराइएको पूर्वी चितवनको बूढीराप्ती उपभोक्ता समितिका गोविन्द दराईंले बताउनुभयो । “दुर्घटना हुने र संरक्षित जीवजन्तुको वासस्थानमा असर पर्छ, त्यसैले माछा मार्ने कार्य बन्द गरएका हौँ” उहाँले भन्नुभयो । उक्त क्षेत्रमा निकुञ्जले माछा मार्न हाते जाल प्रयोगका लागि अनुमतिपत्र दिने गरेको थियो ।

२७ बैशाख २०७३, १०.००

वि.सं.२०७३ वैशाख २७ सोमवार १२:५३ मा प्रकाशित

You can share this post!

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:२८

सुधा देव, सप्तरी । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

वि.सं.२०७९ कात्तिक ५ शनिवार १४:३१

जुम्ला । चन्दननाथ नगरपालिका-५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै...

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०९:५०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी...

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

वि.सं.२०७९ असोज ३१ सोमवार २०:५९

दैलेख । जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...