back
NMB ad

सय प्रहरी बर्खास्त, २ सय ६१ विभागीय कारवाहीमा !

Kumari bank ad

काठमाण्डौं । अनुशासन विपरीत कार्य गरेको र पदीय दुरुपयोग गरेको अभियोगमा चार महिनाको अवधिमा सय जनालाई सेवाबाट हटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी शैलेन्द्र खनालले जानकारी दिएका छन् ।

संगठनले आज मंगलबार बिहान मुख्यालय हलचोकमा गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । त्यस्तै दुई सय ६१ जनालाई विभागीय कारबाही गरिएको खनालले बताए। जसमा एसपीदेखि जवानसम्म छन्। सिनियर पदका प्रहरी अधिकारी १२ जना र जुनियर १७ जनालाई विभागीय कारबाही गरिएको उनले बताए। दुई सय ३२ जना प्रहरी जवानले पनि पछिल्लो चार महिनाको अवधिमा नसियत पाएको उनले बताए।

त्यस्तै १२ जना प्रहरीलाई घटुवा गरिएको छ भने २७ जनाको बढुवा रोक्का गरिएको छ। उनीहरुलाई सशस्त्र प्रहरी नियमावली अनुसार कारबाही गरिएको डिआईजी खनालले बताए।

२८ बैशाख २०७३, १०।००

वि.सं.२०७३ वैशाख २८ मंगलवार १३:११ मा प्रकाशित

You can share this post!

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार १०:५९

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ)...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८१ असार ५ बुधवार १०:४८

कमलामाई (सिन्धुली), ५ असार: मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ असार ५ बुधवार १०:४३

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ स्थिर रहेको...