back
NMB ad

फेसबुकले मुद्दा जित्यो

Kumari bank ad

काठमाण्डौं । फेसबुकले आफ्नो नामको ट्रेडमार्क मुद्दा जितेको छ।

चीनको बेजिङस्थित एक पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनको नाम फेसबुक राखेपछि सामाजिक संजाल कम्पनी फेसबुकले उक्त मुद्दा दायर गरेको थियो। यसै मुद्दमा हालै बेजिङको एक अदालतले सामाजिक संजाल फेसबुकको पक्षमा फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्।

पेय पदार्थ उत्पादक कम्पनीले भने सन् २०११ मा  ‘फेस बुक’ ट्रेडमार्क लिएको बताएको छ।

तर अदालतले भने उक्त कम्पनीले ट्रेडमार्कको नक्कल गरेर नैतिक सिद्धान्त उल्लङ्घन गरेको जनाएको छ।

चीनमा सन् २००९ देखि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो।

प्रकाशितः २०७३ वैशाख २८

वि.सं.२०७३ वैशाख २८ मंगलवार १३:४२ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...