back
mega bank Ad
Hero Ad

यसरी भयो मेरो माइक्रोफाइनान्सको सेयर बाँडफाँड

काठमाण्डौं ।  २ महिनाअघि निस्कासन भएको मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भएको छ। न्यूनतम १० देखि ४१ कित्तासम्म आवेदकले सेयर पाएका छन्।

२ लाख ३० हजार रुपैयाँसम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट १० कित्ता सेयर दिइएको छ। त्यस्तै तोकिएको अधिकतम १० लाख रुपैयाँको सेयर माग गर्नेलाई ४१ कित्ता सेयर परेको छ।

५० हजार रुपैयाँसम्मको सेयर माग गर्ने १ लाख ५३ हजारको संख्या रहेकोमा २२ हजार २ सय ७७ आवेदकले १० कित्ता सेयर पाउने भएका छन्। ५१ हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्मको सेयर माग गर्ने १९ हजार ४५ आवेदकमध्ये ८ हजार ८ सय ७९ जना आवेदकलाई पनि १० कित्ता सेयर दिइएको छ।

२ लाख ४० हजारदेखि १० लाख रुपैयाँसम्मको सेयर माग गर्ने सबै आवेदकलाई ०.४१ प्रतिशतका दरले सेयर परेको छ।  सेयर परे नपरेको सम्वन्धमा www.globalimecapital.com मा पनि हेर्न सकिने प्रबद्र्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

प्रकाशितः २०७३ वैशाख २९

वि.सं.२०७३ वैशाख २९ बुधवार १०:५७ मा प्रकाशित

You can share this post!

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

वि.सं.२०७९ भदौ २२ बुधवार १४:५२

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको...

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २२ आइतवार १४:२५

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले पौने...

देशभर थपिए ३१२ कोरोना संक्रमित

देशभर थपिए ३१२ कोरोना संक्रमित

वि.सं.२०७८ फागुन ११ बुधवार १७:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित...

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

वि.सं.२०७८ मंसिर १ बुधवार १३:३७

सुनसरी । सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका...

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:५४

काठमाडौ । हालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले...

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

वि.सं.२०७८ असोज २७ बुधवार ०८:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता...