back
mega bank Ad
Hero Ad

एक नेपाली लण्डनमा मेयर निर्वाचित !

लण्डन । गुल्मी रूपाकोटका शंकर गैरे बेलायतको स्वान्ली टाउन काउन्सिल, केन्टका मेयर बनेका छन्। उनी बुधबार मेयरमा निर्वाचित भएका हुन्।

गत वर्ष सत्तारूढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका गैरे यो वर्ष मेयर बन्न सफल भएका हुन्। निवर्तमान मेयर जोन बार्नेस्ले गैरेलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका छन्। सन् १९९४ मा बेलायत पुगेका गैरे बिगत १३ वर्षदेखि स्वान्ली क्षेत्रमा बसोबास गरिरहेका छन्।

३० बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३० बिहीवार १२:०३ मा प्रकाशित

You can share this post!

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

वि.सं.२०७९ असोज १७ सोमवार ०७:०७

लण्डन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० की कार्यकारी अध्यक्ष रविना...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

वि.सं.२०७९ असोज १६ आइतवार १५:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा...

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

वि.सं.२०७९ असोज ३ सोमवार ११:४९

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना...

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

वि.सं.२०७९ असोज १ शनिवार ११:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व...

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

वि.सं.२०७९ असोज १ शनिवार ०९:३०

एजेन्सी । किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु...