back
mega bank Ad
Hero Ad

२६ करोड नाफा कमाएको बैंकले १५ प्रतिशत सेयर ल्याउँदै !

काठमाण्डौं । लघुवित्त क्षेत्रको सरकारी स्वामित्व धेरै रहेको कम्पनी नेपाल ग्रामिण बिकास बैंकले सर्बसाधारणको हिस्सा बढाउँन १५ प्रतिशत थप शेयर निष्काशन गर्ने भएको छ । नेपाल ग्रामिणमा हाल १५ प्रतिशत सर्बसाधारणको र ८५ प्रतिशत सरकारी तथा संस्थापकहरुको स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउँन थप साधारण शेयर निश्काशन (एफपीओ) जारी गर्ने तयारी गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेकोमा झण्डै ९ लाख कित्ता थप शेयर सर्बसाधारणमा बिक्री गर्ने गरी निश्काशन गर्ने निर्णय कम्पनीले गरिसकेको छ ।  हाल सो कम्पनीको शेयरको बजार मूल्य ९०० रुपैयाँकै हाराहारीमा रहेको छ । पाँच वटा ग्रामिण बिकास बैंकहरु गाभिएर बनेको नेपाल ग्रामिण बिकास बैंकले  यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २६ करोड संचालन नाफा गरेको छ ।

३० बैशाख २०७३, १०.००

वि.सं.२०७३ वैशाख ३० बिहीवार १२:२७ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा लाईफ इन्स्योरेन्सको शेयर...

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समिट लघुवित्त वित्तिय संस्थाको...

३५ लाख कित्ता आइपीओ बिक्री गर्दै मोलुङ हाइड्रोपावर, धितोपत्र बोर्डबाट पायो अनुमति

३५ लाख कित्ता आइपीओ बिक्री गर्दै मोलुङ हाइड्रोपावर, धितोपत्र बोर्डबाट पायो अनुमति

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:३०

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको...

आइपीओ निष्काशनको अनुमति माग्न बोर्ड पुग्यो भगवती हाइड्रोपावर

आइपीओ निष्काशनको अनुमति माग्न बोर्ड पुग्यो भगवती हाइड्रोपावर

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:२२

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियमा आइपीओ जारी...