back

भोलिबाट तीन दिन भिन्टेज कारहरुको प्रदर्शनी हुँदै

काठमाण्डौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा पूराना गाडी भिन्टेज कारहरुको प्रर्दशनी हुने भएको छ । जेठ १ देखि ३ गतेसम्म चल्ने यो प्रदर्शनीमा दशकौं पूराना सवारी साधन राखिने आयोजकले बताएका छन् । प्रदर्शनीअघि लैनचौरबाट बबरमहलसम्म भिन्टेज गाडीको र्याली समेत हुनेछ ।

भिन्टेज एन्ड क्लासिक इन्क नेपालको आयोजनामा हुने प्रदर्शनीमा भिन्टेज गाडीमा पेन्टिङ समेत गरिनेछ । आयोजकहरुका अनुसार यो पेन्टिङ नेपाली चित्रकलाकै इतिहासमा पहिलो हुनेछ ।

प्रदर्शनीको अवधिमा ऐतिहासिक गाडी संरक्षण सम्वन्धी अन्तरक्रिया समेत हुने आयोजकले बताएका छन् । ऐतिहासिक गाडीका फोटो र अटोमोबाइल सम्वन्धी डकुमेन्ट्रीको समेत प्रदर्शनी हुनेछ । यो कार्यक्रमको भक्सवागनको नेपालको आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले सहयोग गरेको छ ।

३१ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:४७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

वि.सं.२०८० असोज ५ शुक्रवार १६:४०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड...

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोपावर कम्पनी बीच सम्झौता

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोपावर कम्पनी बीच सम्झौता

वि.सं.२०८० असोज ५ शुक्रवार १६:३०

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी...

साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा   

साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा   

वि.सं.२०८० असोज ५ शुक्रवार १६:२१

काठमाडौँ, ५ असोज : नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु...

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने   

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने   

वि.सं.२०८० असोज ५ शुक्रवार १६:१३

रमेश लम्साल काठमाडौँ, ५ असोज : नेपाल र भारतबीचका प्रसारण...

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन   

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन   

वि.सं.२०८० असोज ५ शुक्रवार १६:०६

काभ्रेपलाञ्चोक, ५ असोज : काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा...

४० लाख कित्ता आईपीओ निष्काशन गर्दै स्टार हस्पिटल

४० लाख कित्ता आईपीओ निष्काशन गर्दै स्टार हस्पिटल

वि.सं.२०८० असोज ५ शुक्रवार १५:५९

काठमाडौं । स्टार हस्पिटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ...