back
mega bank Ad
Hero Ad

भोलिबाट तीन दिन भिन्टेज कारहरुको प्रदर्शनी हुँदै

काठमाण्डौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा पूराना गाडी भिन्टेज कारहरुको प्रर्दशनी हुने भएको छ । जेठ १ देखि ३ गतेसम्म चल्ने यो प्रदर्शनीमा दशकौं पूराना सवारी साधन राखिने आयोजकले बताएका छन् । प्रदर्शनीअघि लैनचौरबाट बबरमहलसम्म भिन्टेज गाडीको र्याली समेत हुनेछ ।

भिन्टेज एन्ड क्लासिक इन्क नेपालको आयोजनामा हुने प्रदर्शनीमा भिन्टेज गाडीमा पेन्टिङ समेत गरिनेछ । आयोजकहरुका अनुसार यो पेन्टिङ नेपाली चित्रकलाकै इतिहासमा पहिलो हुनेछ ।

प्रदर्शनीको अवधिमा ऐतिहासिक गाडी संरक्षण सम्वन्धी अन्तरक्रिया समेत हुने आयोजकले बताएका छन् । ऐतिहासिक गाडीका फोटो र अटोमोबाइल सम्वन्धी डकुमेन्ट्रीको समेत प्रदर्शनी हुनेछ । यो कार्यक्रमको भक्सवागनको नेपालको आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले सहयोग गरेको छ ।

३१ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:४७ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...