back

प्रभु बैंकले कमायो चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा

Kumari bank ad
काठमाण्डौं । प्रभु बैंकले चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ नाफा बढाएको हो ।
अघिल्लो वर्षसम्म सञ्चालन नोक्सानमा रहेको यो बैंकले गत चैतसम्म ५२ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यसले बैंकको व्यापार बढेको देखाउँछ । यो वर्ष व्याज आम्दानी २२ करोड रुपैयाँ बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
फि र कमिशनबाट बैंकले सात करोड, अन्य सञ्चालन आम्दानी १८ करोड र विदेशी विनिमय कारोबारबाट १० करोड रुपैयाँ कमाएको छ । त्यस्तै ५९ करोड रुपैयाँ राइटव्याक गरेको छ । बैंकले संभावित नोक्सान व्यहोर्न १८ करोड ९० लाख रुपैयाँ प्रोभिजन गरेको छ ।
३१ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

वि.सं.२०८० असोज १३ शनिवार १८:३४

वीरगन्ज, १३ असोज (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

वि.सं.२०८० असोज १३ शनिवार १८:३०

काठमाडौँ, १३ असोज : नेपालमा यस वर्षको मनसुन बाहिरिन केही...

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

वि.सं.२०८० असोज १३ शनिवार १८:१८

किमाथाङ्का (सङ्खुवासभा), १३ असोज : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा...