back

पर्यटन प्रवद्र्धनका लागि बन्यो पर्यटन प्रवद्र्धन नेपाल !

Nepal Bank

डोटी । सुदूरपश्चिमको पर्यटन व्यवसायलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा एक संस्था गठन गरिएको छ ।

पर्यटन विकासमा खासै प्रगति हुन नसकेकाले डोटीमा पर्यटन प्रवद्र्धन गर्नका लागि जिल्लास्थित युवाको भेलाले ‘पर्यटन प्रवद्र्धन समाज नेपाल’ नामक संस्था गठन गरेको हो ।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले लोकराज जोशीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा राजेन्द्रविक्रम शाही, महासचिबमा केशर सिं कठायत, सचिबमा नन्दन सिं कार्की तथा कोषाध्यक्षमा तुलसी साउद चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा डिलबहादुर सिंह, भरत बोहरा, खगेन्द्र सिंह र लोकेश अधिकारी रहेका छन् ।

साथै उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष नरेन्द्र खड्काको संयोजकत्बमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरुमा नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मीन बम, समाजसेवी कीर्तिराज पन्त, खेम भण्डारी र पत्रकार रामहरि ओझा रहेका छन् ।

२ जेठ २०७३, ८।००

 

वि.सं.२०७३ जेठ २ आइतवार ११:४२ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...