back
mega bank Ad
Hero Ad

पर्यटन प्रवद्र्धनका लागि बन्यो पर्यटन प्रवद्र्धन नेपाल !

डोटी । सुदूरपश्चिमको पर्यटन व्यवसायलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा एक संस्था गठन गरिएको छ ।

पर्यटन विकासमा खासै प्रगति हुन नसकेकाले डोटीमा पर्यटन प्रवद्र्धन गर्नका लागि जिल्लास्थित युवाको भेलाले ‘पर्यटन प्रवद्र्धन समाज नेपाल’ नामक संस्था गठन गरेको हो ।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले लोकराज जोशीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा राजेन्द्रविक्रम शाही, महासचिबमा केशर सिं कठायत, सचिबमा नन्दन सिं कार्की तथा कोषाध्यक्षमा तुलसी साउद चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा डिलबहादुर सिंह, भरत बोहरा, खगेन्द्र सिंह र लोकेश अधिकारी रहेका छन् ।

साथै उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष नरेन्द्र खड्काको संयोजकत्बमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरुमा नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मीन बम, समाजसेवी कीर्तिराज पन्त, खेम भण्डारी र पत्रकार रामहरि ओझा रहेका छन् ।

२ जेठ २०७३, ८।००

 

वि.सं.२०७३ जेठ २ आइतवार ११:४२ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:०४

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन...