back

बजारमा आयो ४ लाख कित्ता सेयर, हेर्नुहोस् कहाँ कहाँबाट दिने आवेदन !

Kumari bank ad

काठमाण्डौं । कर्णाली डेभलपमेन्ट बैंकले चार लाख कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो ।

बैकको हकप्रदमा वैशाख १३ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको तीनजिल्ले कर्णाली डेभलपमेन्ट बैंकले आइतबार सार्वजनिक सूचना जारी गरी हकप्रद शेयर खुला भएको जानकारी दिएको हो । बैंकले सय रुपैयाँ अंकित दरका दुई बराबर एक हकप्रद निष्काशन गरेको हो।

हकप्रद शेयरका लागि यहि जेठ २ गतेबाट आगामी असार ५ गतेसम्म आवेदन दिन सकिने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैकर लिमिटेडले जनाएको छ ।

बैंकको हकप्रदका लागि ग्रोमर मर्चेन्ट बैंक लिमिटेडको कार्यालय दरबारमार्ग काठमाडौ, कर्णाली डेभलपमेन्ट बैंकका सबै कार्यालयहरु र सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय विराटनगरबाट आवेदन दिन सकिनेछ ।

२ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ २ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...