back

मनकामना केबुलकार बन्द हुँदै

काठमाडौं। मनकामना केबुलकार सोमबार र मंगलबार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत संभारको लागि दुई दिन केबुल संचालन नहुने मनकामना दर्शन प्रालिले जनाएको छ । बुधबारदेखि केबुलकारको सेवा नियमित संचालन हुने कम्पनीले जनाएको छ ।

केबुलकारबाट चढेको ११ मिनेटमै मनकामना मन्दिरमा पुग्न सकिन्छ । समुन्द्रि सतहबाट १३ सय ३ मिटरको उचाईमा मनकामना मन्दिर अवस्थित छ । दैनिक सयौं संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु केबुलकार चढेर मन्दिर पुग्ने गर्दछन् ।

प्रकाशितः २०७३ जेठ २

वि.सं.२०७३ जेठ २ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...