
काठमाडौं । मेट्रो डेभलपमेण्ट बैंक लिमिटेडले आज अर्थात जेठ ३ देखि बोनश शेयर प्रमाणपत्र वितरण गर्ने भएको छ । बैंकको छैठौं वार्षिक साधारणसभाबाट पारित चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।
बैंकको शेयर रजिष्ट्रार एम।सि।एम मर्चेण्ट बैकिङ् लिमिटेड रहेको छ ।
प्रकाशितः २०७३ वैशाख ३
वि.सं.२०७३ जेठ ३ सोमवार १३:३५ मा प्रकाशित