back
NMB ad

के तपाईले लिनुभयो कृषक परिचयपत्र ?

Kumari bank ad

नेपालगन्ज । सरकारले वास्तविक किसानको पहिचान गर्नका लागि किसान परिचयपत्र वितरण सुरु गरेपछि जिल्लामा अहिलेसम्म दुई हजार ७६ जनाले परिचयपत्र बनाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल १० हजार ७०० किसानलाई परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ फारम सङ्कलन गर्ने कार्य भइरहेको छ । चालु आवका लागि अहिलेसम्म थप एक हजार ३०७ किसानले परिचयपत्र बनाउनका लागि निवेदन दिएका छन् ।

परिचयपत्र बनाउनका लागि नागरिकता, गाविसको सिफारिस, जग्गाको लालपुर्जाको प्रतिलिपिका साथै पासपोर्ट साइजको फोटोसहितको विवरण भरेर कृषि विकास कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ ।

परिचयपत्र वितरणपछि सरकारले उपलब्ध गराउने अनुदानलगायतका सेवा लक्षित किसानसम्म पु¥याउन सहज हुने भएकाले परिचयपत्र वितरण गर्न सुरु गरिएको कृषि प्रसार अधिकृत धनबहादुर पुनले बताए ।

३ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ ३ सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...