back
mega bank Ad
Hero Ad

म्यासेन्जर माथि प्रतिबन्ध लगाइयो

काठमाण्डौं । साउदी अरबमा  फेसबुक म्यासेन्जर एपलाई प्रतिबन्ध लगाइएको छ।

साउदीको नियम पालना नगरेका कारण यो प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

म्यासेन्जरभन्दा पहिला ह्वाट्स एप र भाइबरमा पनि प्रतिबन्ध गरिएका थिए।

तर यी एप्समा किन प्रतिबन्ध लगाइयो भन्ने विषयमा बढी जानकारी प्राप्त नभएको जनाइएको छ।

एक अधिकारीले यी एप्सले नियम पालना नगरेका कारण प्रतिबन्ध लगाइएको र नियम पालना नगर्ने अन्य एप्स पनि बन्द गरिने चेतावनी दिएका छन्।

तर नियमहरु के हुन् भन्ने विषयमा बारेमा केही जानकारी खुलस्त पारिएको छैन।
 प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १६:४३ मा प्रकाशित

You can share this post!

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...