back

म्यासेन्जर माथि प्रतिबन्ध लगाइयो

Kumari bank ad

काठमाण्डौं । साउदी अरबमा  फेसबुक म्यासेन्जर एपलाई प्रतिबन्ध लगाइएको छ।

साउदीको नियम पालना नगरेका कारण यो प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

म्यासेन्जरभन्दा पहिला ह्वाट्स एप र भाइबरमा पनि प्रतिबन्ध गरिएका थिए।

तर यी एप्समा किन प्रतिबन्ध लगाइयो भन्ने विषयमा बढी जानकारी प्राप्त नभएको जनाइएको छ।

एक अधिकारीले यी एप्सले नियम पालना नगरेका कारण प्रतिबन्ध लगाइएको र नियम पालना नगर्ने अन्य एप्स पनि बन्द गरिने चेतावनी दिएका छन्।

तर नियमहरु के हुन् भन्ने विषयमा बारेमा केही जानकारी खुलस्त पारिएको छैन।
 प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १६:४३ मा प्रकाशित

You can share this post!

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बिच नगद रहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बिच नगद रहित सेवा सम्झौता

वि.सं.२०८० मंसिर १५ शुक्रवार १२:५७

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको...

शिवम् होल्डिङ्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने

शिवम् होल्डिङ्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर १५ शुक्रवार १२:४१

काठमाडौँ, १५ मङ्सिर : शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता   

हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता   

वि.सं.२०८० मंसिर १५ शुक्रवार १२:३१

काठमाडौँ, १५ मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको...

मनकामना स्मार्ट लघुवित्तले लाभांश नदिने

मनकामना स्मार्ट लघुवित्तले लाभांश नदिने

वि.सं.२०८० मंसिर १५ शुक्रवार १२:००

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना...

एक लघुवित्तको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १५ शुक्रवार ११:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार नाडेप लघुवित्त वित्तीय...

सिडिएस एण्ड क्लियरिङ्गमा जागिरको अवसर (सूचनासहित)

सिडिएस एण्ड क्लियरिङ्गमा जागिरको अवसर (सूचनासहित)

वि.सं.२०८० मंसिर १५ शुक्रवार ११:३८

काठमाडौें ।सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) विभिन्न पदका लागि कर्मचारी...