back
mega bank Ad
Hero Ad

शुक्रबारदेखि लोडसेडिङ घट्ने !

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि लागु हुनेगरी लोडसेडिङ घटाउने निर्णय गरेको छ । प्राधिकरणले बुधबार दैनिक एक घण्टा लोडसेडिङ घटाउने निर्णय गरेको हो । शुक्रबार देखि नयाँ तालिका अनुसार लोडसेडिङ हुनेछ ।

नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएका कारण लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको हो । अब दैनिक १० घण्टा मात्र लोडसेडिङ हुनेछ ।

५ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ५ बुधवार ११:०४ मा प्रकाशित

You can share this post!

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...

लुम्बिनी प्रदेशमा एमाले पहिलो पार्टी, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

लुम्बिनी प्रदेशमा एमाले पहिलो पार्टी, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:५१

बुटवल । लुम्बिनी प्रदेशका ५२ सिटमध्ये १८ सिटमा विजय हासिल...