back

पर्यटन प्रवद्र्धनमा एनआरएन र नेपाल पर्यटन बोर्डको अतिथि देवो भावः

काठमाडौं । गैरआवासीय नेपाली संघ९एनआरएनए०ले नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अतिथि देवो भवः अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सघाउने छ।एनआरएनएका उपाध्यक्ष भवन भट्ट र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अतिथि देवो भव अभियान सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल उपस्थित थिए । मन्त्री पोखरेलले यो अभियानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

उपाध्यक्ष भट्टको अध्यक्षतामा एनआरएनएले पर्यटन प्रवद्र्धन नेपाल कमिटि गठन गरेको छ । अतिथिलाई देवता मानेर सम्मान सत्कार गर्न अतिथि देवो भव भनिएको र यसलाई नेपाली समाजमा पुनःस्थापित गर्नुपर्ने भएकोले संसारभर यो अभियान सञ्चालन गर्न लागिएको जानकारी कार्यक्रममा दिईयो ।

५ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ५ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...