back
NMB ad

पर्यटन प्रवद्र्धनमा एनआरएन र नेपाल पर्यटन बोर्डको अतिथि देवो भावः

Kumari bank ad
काठमाडौं । गैरआवासीय नेपाली संघ९एनआरएनए०ले नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अतिथि देवो भवः अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सघाउने छ।एनआरएनएका उपाध्यक्ष भवन भट्ट र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अतिथि देवो भव अभियान सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल उपस्थित थिए । मन्त्री पोखरेलले यो अभियानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

उपाध्यक्ष भट्टको अध्यक्षतामा एनआरएनएले पर्यटन प्रवद्र्धन नेपाल कमिटि गठन गरेको छ । अतिथिलाई देवता मानेर सम्मान सत्कार गर्न अतिथि देवो भव भनिएको र यसलाई नेपाली समाजमा पुनःस्थापित गर्नुपर्ने भएकोले संसारभर यो अभियान सञ्चालन गर्न लागिएको जानकारी कार्यक्रममा दिईयो ।

५ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ५ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका थापा   

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका थापा   

वि.सं.२०८१ असार ६ बिहीवार १३:३७

काठमाडौँ, ६ असारः नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो...

कुमारी बैंक र पशुपति क्रियशनबीच सम्झौता

कुमारी बैंक र पशुपति क्रियशनबीच सम्झौता

वि.सं.२०८१ असार ६ बिहीवार १२:३७

काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति क्रियशन प्रा.लि. धुम्बराही–काठमाडौं...

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली   

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली   

वि.सं.२०८१ असार ६ बिहीवार १२:३१

काठमाडौँ, ६ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता...

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने   

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ६ बिहीवार १२:२८

चितवन, ६ असार : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी...

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकहरुलाई फ्लाईट टिकटमा छुट

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकहरुलाई फ्लाईट टिकटमा छुट

वि.सं.२०८१ असार ६ बिहीवार १२:२३

काठमाडौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी...

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फत, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फत, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक

वि.सं.२०८१ असार ६ बिहीवार १२:१०

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी...