back
NMB Ad

विजयेश्वरीको बाह्रवर्षे पूजा असार १ गते

Royal Enfield Inside Page Banner

काठमाण्डौँ । विजयेश्वरीको बाह्रवर्षे कलेवर फेर्ने पूजा आगामी असार १ गते सुरु हुने भएको छ । बाह्रवर्षमा हुने यस पुजा अन्तर्गत विजयेश्वरी देवीलाई शोभाभगवतीस्थित विष्णुमतीमा ल्याई स्नान गराई वस्त्र फेराउने गरिन्छ ।

विजयेश्वरी बाह्रवर्षे कलेवर फेर्ने पूजा आयोजक समितिको अध्यक्षमा मोहनरत्न शाक्य, प्रथम उपाध्यक्ष ज्ञानरत्न शाक्य, द्वितीय उपाध्यक्ष हेमरत्न शाक्य, कोषाध्यक्ष लोकरत्न शाक्य तथा सचिव माणिकरत्न शाक्य चयन भएका छन् । ।

यसैगरी, आयोजक समितिमा पुष्परत्न शाक्य, राजेन्द्ररत्न शाक्य, निरज शाक्य, निकेश शाक्य, दीपङ्कररत्न शाक्य, मनिषरत्न शाक्य र हेमन्तरत्न शाक्य सदस्य रहेका छन् ।

यस्तै, हितकरवीरसिंह कंसाकार, माणिकरत्न तुलाधर, पञ्चवीरसिंह तुलाधर, बेखारत्न शाक्य तथा शरणमान तुलाधर समितिको सल्लाहकार वर्गमा छन् ।

५ जेठ २०७३, १२।००

वि.सं.२०७३ जेठ ५ बुधवार १३:१९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...