back
mega bank Ad
Hero Ad

बिक्री भयो नबिल बैंकको १ लाख ६२ हजार कित्ता सेयर !

काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको एक लाख ६२ हजार कित्ता सस्थापक सेयर दुई वटा सस्थाले पाएका छन्।

इन्भेष्टमेन्ट कम्पनीले यो सेयर प्रतिकित्ता १६३१ रुपैयाँमा किन्ने प्रस्ताव गरेका छन्। सेयर किन्न अधिकतम मूल्य प्रस्ताव गर्ने लगानीकर्तालाई पैसा जम्मा गर्न एनआईडिसी सूचना दिइसकेको छ। सेयर किन्न बोलकबोलमा जम्मा गरेको बाहेक बाँकी पैसा जम्मा गर्न एनआईडिसीले लगानीकर्तालाई म्याद दिएको हो ।

Share Market

यो सेयर बिक्री गर्दा एनआडिसीले करिब २७ करोड रुपैयाँ पाउँछ । करिब २२ करोड रुपैयाँमा बेच्ने तयारी गरेको यो सेयर लगानीकर्ताले बढी मूल्यमा किन्न खोजेपछि सस्थालाई करिब पाँच करोड थप रकम प्राप्त हुनेभएको हो । सेयर नपर्ने लगानीकर्तालाई धरौटी फिर्ता दिने काम सुरु भइसकेको छ ।

५ जेठ २०७३, २।००

वि.सं.२०७३ जेठ ५ बुधवार १४:५० मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:१६

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको २२ औं वार्षिक साधारण सभा...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...