back
mega bank Ad
Hero Ad

अब मोटरसाइकलको ट्रायल जम्मा ५ रुपैयाँ, स्कुटरको २० !

पोखरा । यहाँको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ।

ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ मा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था कार्यलयले ल्याएको नयाँ ट्रायल प्रणाली जस्तै गरी प्रि भेइकल टेस्टमा सवारी साधन सिक्नका लागि रु ५ र २० शुल्क लिने गरिएकोछ ।

यस्तै सनराइज ड्राइभिङले ट्रायल दिनेका लागि नेपालमा नै पहिलो पटक ५ रुपैयाँमा मोटरसाइकल र २० रुपैयाँमा स्कुटरबाट ट्रायल दिन पाउने व्यवस्था मिलाएको र यसमो १२ वटा साधन सौजन्य गरेको बताएकोछ । यस अघि ट्रायल दिन आफ्नै मोटरसाइकल वा स्कुटर नहुनेले १ सय रुपैयाँभन्दा धेरै रकम तिरेर ट्रायल दिनुपर्ने थियो।

५ जेठ २०७३, २।००

वि.सं.२०७३ जेठ ५ बुधवार १४:५९ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

वि.सं.२०७९ कात्तिक २७ आइतवार २०:३१

काठमाडौं । एस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

नेपालमा  ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

नेपालमा ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:३७

काठमाडौँ । चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब...

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:१८

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा...

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ ११ एल’ सार्वजनिक, यस्ता छन् फिचर

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ ११ एल’ सार्वजनिक, यस्ता छन् फिचर

वि.सं.२०७९ कात्तिक २३ बुधवार १३:५४

काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप...