back
NMB ad

६९ जना सवार इजिप्ट एयरको विमान सम्पर्कविहीन

Kumari bank ad

काठमाण्डौं ।  फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहीन  भएको छ।
इजिप्ट एयरले बुधबार राति फ्रान्सको चार्ली डी गाले विमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको जनाएको छ। स्थानीय समय अनुसार राति पौने तीन बजे जहाज कायरोको राडारसँग सम्पर्क विच्छेद भएको थियो। जहाजमा ५९ यात्रु र १० चालकदलका सदस्य रहेको बताइएको छ।

जहाज त्यहाँको समयअनुसार ११ बजेर ९ मिनेटमा कायरो उडेको थियो। एमएस ८०४ उडान नम्बर रहेको उक्त जहाज ३७ हजार फिटमामाथि उडिरहेको थियो। खराब मौसममा पुगेपछि जहाजको सम्पर्क टुटेको हुनसक्ने आशंका गरिएको छ। जहाज खोजीका लागि टोली खटिइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशितः २०७३ जेठ ६

वि.सं.२०७३ जेठ ६ बिहीवार १०:३८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...