back
SKIP
prime bank ad

६९ जना सवार इजिप्ट एयरको विमान सम्पर्कविहीन

Kumari bank ad

काठमाण्डौं ।  फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहीन  भएको छ।
इजिप्ट एयरले बुधबार राति फ्रान्सको चार्ली डी गाले विमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको जनाएको छ। स्थानीय समय अनुसार राति पौने तीन बजे जहाज कायरोको राडारसँग सम्पर्क विच्छेद भएको थियो। जहाजमा ५९ यात्रु र १० चालकदलका सदस्य रहेको बताइएको छ।

जहाज त्यहाँको समयअनुसार ११ बजेर ९ मिनेटमा कायरो उडेको थियो। एमएस ८०४ उडान नम्बर रहेको उक्त जहाज ३७ हजार फिटमामाथि उडिरहेको थियो। खराब मौसममा पुगेपछि जहाजको सम्पर्क टुटेको हुनसक्ने आशंका गरिएको छ। जहाज खोजीका लागि टोली खटिइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशितः २०७३ जेठ ६

वि.सं.२०७३ जेठ ६ बिहीवार १०:३८ मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...