back
mega bank Ad
Hero Ad

सहकारीले खोले दूध सङ्कलन, प्रशोधन उद्योग, मन्त्रीले गरे उद्घाटन

कलैया । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार बाराको भोडाहामा साना किसान कृषि सहकारी संस्था भोडाहाद्वारा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको एक समारोहबीच उद्घाटन गरेका छन् ।

संस्थाका अध्यक्ष पुनदेव रौनियारको सभापतित्वमा भएको समारोहमा पूर्वमन्त्री एवम् सांसद पुरुषोत्तम पौडेल, सांसद बलवीर चौधरी र सांसद मधु शाहीले उद्योगबाट यस क्षेत्रका पशुपालक कृषकले सहयोग पाउने बताएका थिए ।

६ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ ६ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

ओरेण्टल सहकारीमा फसेको १० अर्ब ८३ कराेड बचतकर्तालाई फिर्ता गराउँदै सरकार

ओरेण्टल सहकारीमा फसेको १० अर्ब ८३ कराेड बचतकर्तालाई फिर्ता गराउँदै सरकार

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०९:३२

काठमाडौं । सरकारले दोस्रोपटक समस्याग्रस्त घोषित गरेको ओरेण्टल सहकारीमा फसेको पैसा...

सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२बुँदे निर्देशन

सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२बुँदे निर्देशन

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०८:४९

काठमाडौं ।  सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:१६

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विशेष साधारण...

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:२८

सुधा देव, सप्तरी । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले...

सन्दर्भ ब्याजदर तत्काल पुनरावलोकन गर्न राष्ट्रिय सहकारी महासंघको माग

सन्दर्भ ब्याजदर तत्काल पुनरावलोकन गर्न राष्ट्रिय सहकारी महासंघको माग

वि.सं.२०७९ कात्तिक २८ सोमवार १६:३१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमा लागू हुँदै आएको सन्दर्भ...