back

असार मसान्तभित्रै सेन्चुरीले ल्याउने भो करोडौंको सेयर !

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मा सिभिल क्यापिटलले पाएकोछ ।

नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ नगरी हकप्रद सेयर निष्काशन गर्न सक्ने भएकोले चाँडै बोर्डमा विवरणपत्र दर्ता गर्ने बैंकले विज्ञप्तिमा जनाएको छ ।

बैंकले असार मसान्त भित्रनै हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ । चैतसम्म बैंकसँग २६ अर्ब र कर्जा २२ अर्ब ८३ करोड लगानी गरेको छ ।

६ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ ६ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

वि.सं.२०७९ माघ १५ आइतवार १७:५१

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १५:३८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले यूनियन लाइफ इन्स्योरेन्सको मूल्य...

बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम

बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम

वि.सं.२०७९ माघ १५ आइतवार १२:५५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रुपैयाँसम्म पाउने

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रुपैयाँसम्म पाउने

वि.सं.२०७९ माघ १५ आइतवार १२:४४

काठमाडौं। सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ।...

एक माइक्रोफाइनान्सको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

एक माइक्रोफाइनान्सको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

वि.सं.२०७९ माघ १५ आइतवार १२:१९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण...