back
mega bank Ad
Hero Ad

टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा

काठमाण्डौं । टिभिएस मोटर्स कम्पनी भारतको स्कुटर र मोटरसाईकलको लागि नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा ल्याएको छ । ट्रेन्डि लुक भएको स्कुटरको महिला मैत्रि डिजाईन र कुनै पनि भौगोलिक क्षेत्र र दूरि, थप माईलेज र सुरक्षाका साथ सजिलै यात्रा गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्कुटर ११० सिसी इन्जिन क्षमताको छ । लामो दुरीको यात्राका लागि तयार गरिको यो स्कुटी इन्धन किफायति भएको कम्पनीको दावी छ । अगाडि र पछाडि रहेका एन्टि स्किड ट्युवलेस टायरले बाईकलाई थप ग्रिप दिनुका साथै पंचर हुने समस्याबाट मुक्ति दिने कम्पनीले जनाएको छ । स्कुटी पाँच रङहरुमा उपलब्ध छ । यसको मूल्य एक लाख ५९ हजार ९०० रुपैयाँ राखिएको छ ।

वि.सं.२०७३ जेठ ७ शुक्रवार ११:३३ मा प्रकाशित

You can share this post!

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

वि.सं.२०७९ कात्तिक २७ आइतवार २०:३१

काठमाडौं । एस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

नेपालमा  ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

नेपालमा ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:३७

काठमाडौँ । चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब...

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:१८

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा...

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ ११ एल’ सार्वजनिक, यस्ता छन् फिचर

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ ११ एल’ सार्वजनिक, यस्ता छन् फिचर

वि.सं.२०७९ कात्तिक २३ बुधवार १३:५४

काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप...

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:४५

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा...