back
Ncell Banner Ad

आजबाट घट्यो लोडसेडिङ, यस्तो छ तालिका

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय घटाएको छ। चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई यसले केही राहत मिल्ने भएको छ।

यसअघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएकोमा १ घन्टा घटाई दैनिक १० घन्टामा झारिएको हो। नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएकाले राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति थपिएको छ।

७ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ७ शुक्रवार १३:२० मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...