back
NMB ad

रेशम हव : कला, साहित्य र पर्यटनको प्रवद्र्धन गर्ने इभेन्ट म्यानेजमेन्ट कम्पनी

Kumari bank ad

काठमाण्डौं । कला, साहित्य र पर्यटन, यी तीन विधासँग मात्र सम्वन्धित क्षेत्रको प्रवर्द्धन गर्न गैरनाफामुलक रेशम इभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना भएको छ ।

राजधानी र मोफसललार्इ जोड्दै अन्तर्राष्टि«य स्तरसम्म कला र साहित्यलाई पुर्याउने एवं पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ कम्पनी सुरु गरिएको हो । प्रभु बैंकका सिइयो अशोक शेरचनले खोलेको यो कम्पनीले पहिलो पटक आर्ट काउन्सिल बबरमहलमा आज शुक्रबारदेखि ुपानी रङमा पोखरामाु भन्ने आर्ट एक्जिविसन गरेको छ । यो प्रदर्शनीमा दुर्गा बराल, लोकप्रसाद गुरुङ, बुद्धि गुरुङ, विश्वराज पराजुली, सुर्य बराइली र पदम घलेका पानी रंगहरु प्रर्दशनीमा राखिएको छ ।

यो कम्पनीको अनलार्इन सपिङ पोर्टल समेत संचालनमा ल्याएको छ । जसमा विभिन्न कला र साहित्यका कृति राखिन्छ र अनलार्इनमार्फत खरीद गर्न सकिन्छ । कम्पनीले मोफसलमा रहेका साहित्यकारको कृति प्रकाशन समेत गर्नेछ ।

यका साथै, रेशम र मिर्मिरे फाउन्डेसन मिलेर चितवनको काउलेको चेपाङ बस्तीमा रहेको विद्यालयमा दुर्इ लाख रुपैयाँको लागतमा पुस्तकालय निर्माण गरेको पनि सो क्रममा जानकारी दिइएको थियो ।

७ जेठ २०७३, २।००

वि.सं.२०७३ जेठ ७ शुक्रवार १५:१२ मा प्रकाशित

You can share this post!

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित   

वि.सं.२०८१ असार २९ शनिवार १५:२०

दमौली (तनहुँ), २९ असार : एक सय ४० मेगावाट क्षमताको...

सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै   

सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै   

वि.सं.२०८१ असार २९ शनिवार ०७:४३

चितवन, २९ असार : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा...

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८१ असार २९ शनिवार ०७:३८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी   

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी   

वि.सं.२०८१ असार २९ शनिवार ०७:२५

मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज...

यस्तो छ, आज २९ आषाढ २०८१ शनिवारको दैनिक राशिफल

यस्तो छ, आज २९ आषाढ २०८१ शनिवारको दैनिक राशिफल

वि.सं.२०८१ असार २९ शनिवार ०७:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

वि.सं.२०८१ असार २८ शुक्रवार २०:५७

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक...