back
Mega Long Ad

मासिक अर्ब कमाउँदै निगम

काठमाडौं । मे महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ पनि घटाउन दबाब परेन भने निगमले आगामी ४ महिनाभित्र सबै ऋण तिरिसक्ने छ ।

मेको पहिलो १५ दिनमा निगमले ६६ करोड रुपैयाँ पेट्रोलियम पदार्थको कारोबारबाट खुद मुनाफा आर्जन गरेको छ । अबको १५ दिनमा ४३ करोड मुनाफा हुने प्रक्षेपण पनि निगमको छ । यस आधारमा निगमलाई मे महिनामा मात्रै करिब १ अर्ब १० करोड मुनाफा हुने छ ।

‘आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पाक्षिक नाफा ४३ करोड ९ लाख रुपैयाँ प्रक्षेपण गरेका छौं,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने । आईओसीले १५र१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले नाफारघाटा समायोजन गर्दै आएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १०:२१ मा प्रकाशित

You can share this post!

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...

अर्थतन्त्र सुधारमा समेटिनु पर्ने नीति र योजनाका बिषयहरु

अर्थतन्त्र सुधारमा समेटिनु पर्ने नीति र योजनाका बिषयहरु

वि.सं.२०७८ मंसिर १५ बुधवार १४:३०

पृष्ठभुमि एसियाका धेरै मुलुकहरुले पछिल्लो तिन दशकमा तिव्र आर्थिक बृद्धि...