back

यो साता सुनको भाउमा गिरावट

Kumari bank ad

काठमाण्डौं ।  यो साता सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५६ हजार ३ सय रुपैयाँ रहेको सुन अन्तिम दिन शुक्रबार ५६ हजार रुपैयाँमा कायम भयो। आइतबारदेखि बुधबारसम्म सुनको भाउ स्थिर रहेको थियो। त्यसपछि बिहिबार ३ सयले घटेको सुन शुक्रबार पनि उही मूल्यमा कायम रह्यो।

चाँदीको भाउ साताभर प्रतितोला १५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ७ सय ८५ रुपैयाँ रहेको चाँदी सोमबार ७ सय ९० पुगेको थियो। त्यसपछि क्रमिक रुपमा घट्दै शुक्रबार ७ सय ७० रुपैयाँमा कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तत्कालै सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव आउने अवस्था देखिएको छैन। चाँदीको मूल्य भने अझै केही घट्न सक्ने महासंघको अनुमान छ।
प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १२:०१ मा प्रकाशित

You can share this post!

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३६

खोटाङ, १५ मङ्सिर : दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत...

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३१

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा...