back
mega bank Ad
Hero Ad

अब यात्रुबिमा ५ लाख

काठमाण्डौं ।  सवारी साधन दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तले पाउने रकम अब ५ गुणा बढ्ने भएको छ । बिमा समितिले यात्रु बिमाको बिमांक रकम बढाएर ५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको  छ।

सवारी साधनभित्रै रहेका यात्रुलाई पनि तेस्रो पक्ष बनाएर झुटो दावी आउने क्रम बढ्दै गएपछि यस्तो व्यवस्था गर्न लागिएको हो । हालको व्यवस्थाअनुसार यात्रु बिमाको बिमांक रकम १ लाख रुपैयाँ मात्रै छ ।

जसअनुसार सवारी साधन दुर्घटना हुँदा यात्रुको मृत्यु भएको अवस्थामा निजका आफन्तले १ लाख रुपैयाँ प्राप्त गर्छन् ।

त्यस्तै घाइते भएको अवस्थामा उपचार सवारी साधनको ठक्करले तेस्रो पक्षको मृत्यु भएको अवस्थामा भने निजका आफन्तले पाँच लाख रुपैयाँ प्राप्त गर्छन् ।  घाइते भएको अवस्थामा भने २ लाख प्राप्त गर्छन् ।कारोबार दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ जेठ ९

वि.सं.२०७३ जेठ ९ आइतवार १०:१२ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...