back
mega bank Ad
Hero Ad

हाइड्रोपावरको करिब साढे ९ लाख कित्ता सेयर निस्कासन हुँदै

काठमाण्डौं । खानी खोला हाइड्रोपावर कम्पनीले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो ।

कम्पनीले कुल निस्कासन गर्ने सेयरहरुमध्ये ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

९ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ९ आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:१४

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण...

१३२ केभी प्रसारण लाइनको अवरोध हट्यो

१३२ केभी प्रसारण लाइनको अवरोध हट्यो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०५

हेमन्त केसी,  सुर्खेत ।  नेपाल विद्युत् प्राधिकरणले १७५ रोपनी जग्गा निकुन्जलाई...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:२८

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश...

छुट्नुहोला है, एक हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

छुट्नुहोला है, एक हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:५९

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश...