back
NMB ad

अब नेपाल वायुसेवा निगमले शव बोक्ने !

Kumari bank ad

काठमाण्डौं । सरकारले विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गर्ने भएको छ । यसका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपाल वायुसेवा निगमसँग छुट्टै सम्झौताको तयारी गरेको छ ।

‘विजनेश एयरलाइन्सहरुले हतपत शव बोक्न नमान्ने गरेका कारण विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शब ल्याउन अहिले निकै अहसज अवस्था भएकाले आफ्नै ध्वजाबाहकसँग आवधिक सम्झौता गरेर शव ल्याउने योजना रोजगार प्रवद्र्धन बोर्डले गर्न लागेको हो ।

विभिन्न एयरलाइन्सबाट शव ल्याउँदा लामो समय र ठूलो खर्च लाग्ने गरेको छ । अहिले विदेशबाट दैनिक औसत ३ वटासम्म शव नेपाल आउने गरेको छ ।

९ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ९ आइतवार १२:२३ मा प्रकाशित

You can share this post!

दाङमा रासायनिक मल अभाव नहुने   

दाङमा रासायनिक मल अभाव नहुने   

वि.सं.२०८१ असार ७ शुक्रवार २१:०५

देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५५

काठमाडौँ, ७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...