back
mega bank Ad
Hero Ad

लाओसविरुद्धको मैत्रीपूर्ण खेलको लागि फुटबल टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ।

नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्। लाओस फिफाको १७६ औं स्थानमा छ भने नेपाल १८० औं स्थानमा छ।

नेपाली टिमा निम्न छन्स्

किरण चेमजोङ– गोलकिपर

विकेस कुथु – गोलकिपर

रविन श्रेष्ठ – डिफेन्डर

अनन्त तामाङ – डिफेन्डर

आदित्य चौधरी – डिफेन्डर

देवेन्द्र तामाङ –डिफेन्डर

कमल श्रेष्ठ– डिफेन्डर

विराज महर्जन– डिफेन्डर

प्रकास बुढाथोकी– मिडफिल्डर

सुजल श्रेष्ठ– मिडफिल्डर

हेमन गुरुङ – मिडफिल्डर

विक्रम लामा– मिडफिल्डर

विशाल राई– मिडफिल्डर

राजेन्द्र रावल– मिडफिल्डर

अन्जन विष्ट–मिडफिल्डर

जगजित श्रेष्ठ– मिडफिल्डर

भरत खवास– फर्वाड

नवयुग श्रेष्ठ– फर्वाड

अनिल गुरुङ– फर्वाड

सुनिल बल–फर्वाड
  प्रकाशितः २०७३ जेठ ९

वि.सं.२०७३ जेठ ९ आइतवार १७:२९ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:०४

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

माइतीघरमा लैंगिक हिसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

माइतीघरमा लैंगिक हिसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:५९

काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत...

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएको सेञ्चुरी कमर्सियल...