back
Ncell Banner Ad

अब तीन वर्षमा १२ लाख रोजगारी

काठमाण्डौं ।  कामको खोजिमा दैनिक सरदर २ हजार युवा विदेशिने भइरहेको बेला सरकारले आगामी तीन वर्षभित्रमा १२ लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ।

आउदो साउनदेखि कार्यान्वयनमा आउने त्रिवर्षीय योजना अवधि(आर्थिक वर्ष २०७३/७४–७५/७६) भित्र वार्षिक ४ लाखका दरले रोजगारी बढाउने सरकारले घोषणा गरेको खबर आजको कारोबारमा छापिएको छ।

प्रकाशितः २०७३ जेठ १०

वि.सं.२०७३ जेठ १० सोमवार १०:१५ मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...