back
mega bank Ad
Hero Ad

भारतमा १० नेपाली कामदारको मृत्यु !

काठमाण्डौं । भारतको देहरादुनको पहिरोमा पुरिँदा १० नेपाली कामदारहरुको मृत्यु भएको छन् । स्थानीय अधिकारीहरूका अनुसार देहरादुनको सदरमुकामबाट करिब १५० किलोमिटरमा पर्ने चित्रा गाउँमा आइतबार राति हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरूलाई पहिरोले पुरेको हो।

‍भारतीय सञ्चारमाध्यमले पहिरोमा परी ६ जना घाइते भएको जनाएका छन्। पहिरोमा परेर ज्यान गुमाएकाहरूको पोस्टमार्टम भइरहेको छ र त्यहीँ अन्त्येष्टि गरिने बताइएको छ । तर, उनीहरूको सम्पूर्ण परिचय अझै खुलेको छैन। उनीहरू नेपालबाट सडक निर्माणको काम गर्न देहरादुन पुगेका थिए ।

११ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ११ मंगलवार ११:१६ मा प्रकाशित

You can share this post!

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

वि.सं.२०७९ असोज १७ सोमवार ०७:०७

लण्डन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० की कार्यकारी अध्यक्ष रविना...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

वि.सं.२०७९ असोज १६ आइतवार १५:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा...

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

वि.सं.२०७९ असोज ३ सोमवार ११:४९

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना...

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

वि.सं.२०७९ असोज १ शनिवार ११:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व...

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

वि.सं.२०७९ असोज १ शनिवार ०९:३०

एजेन्सी । किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु...