back
Mega Long Ad

बजारमा आयो करिब १ करोड ६९ लाख कित्ता नयाँ सेयर

काठमाण्डौं । आज मंगलबार पूँजी बजारमा चार वाणिज्य बैंक लगायतका विभिन्न आधादर्जन कम्पनीको करिब एक करोड ६९ लाख कित्ता नयाँ सेयर थपिएको छ । एसबीआई, एनसीसी, सेञ्चुरी, मेगा बैंक लगायतका कम्पनीको एक करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनश सेयर सूचिकृत भएको छ ।

एसबी आई बैंकको ८२ लाख ५५ हजार ४ सय ५८ कित्ता, एन्सीसी बैंकको ३२ लाख ४५ हजार ७ सय ६० कित्ता ,सेञ्चुरी बैंकको १९ लाख ८ हजार कित्ता र मेगा बैंकको २६ लाख ९ हजार ६ सय कित्ता बोनश सेयर थपिएको हो ।

share

यसैगरी समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एक लाख ४७ हजार २ सय कित्ता तथा एनएलजी इन्स्योरेन्सको ६ लाख ८३ हजार एक सय कित्ता बोनश सेयर सुचिकृत भएको हो ।

त्यस्तै तारागाँउ रेजेन्शी होटलको २१ लाख २१ हजार ७ सय ५० कित्ता अग्राधिकार सेयर साधारण सेयरमा रुपान्तरण गरिएको नेप्सेले जनाएको छ ।

११ जेठ २०७३, १२.००

वि.सं.२०७३ जेठ ११ मंगलवार १३:२३ मा प्रकाशित

You can share this post!

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर...