back
SKIP
prime bank ad

संस्थानको नाफा ५ अर्बबाट ३४ अर्ब पुग्यो

Kumari bank ad

काठमाडौं । देशका ३७ सार्वजनिक संस्थानमा गत आर्थिक वर्षमा उल्लेख्य सुधार भएको अर्को प्रतिवेदनले देखाएको छ ।

ती संस्थानमा सरकारको कुल सेयर लगानी एक खर्ब २६ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल ऋण लगानी १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ छ । सबै संस्थानमध्ये २० वटा खुद नाफा छन् भने १४ संस्थान खुद नोक्सानमा । ३ वटा संस्थान बन्द अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक बर्ष २०७१/७२ मा संस्थानहरुको कुल नाफा ३३ अर्ब ९२ करोड २७ लाख पुगेको छ । आव २०७०/७१ मा संस्थानको नाफा ५ अर्व रूपैयाँमात्र थियो। विगतमा नोक्सामा गएको नेपाल आयल निगम नाफामा गएकाले संस्थानहरुको नाफा बडेको हो । नेपाल टेलिकम वाणिज्य बैंक र कृषि विकास बैंले उल्लेख्य नाफा बढाएका छन् ।

प्रकाशितः २०७३ जेठ १३

वि.सं.२०७३ जेठ १३ बिहीवार १६:०५ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

वि.सं.२०८० असोज ११ बिहीवार २०:५०

गण्डकी, ११ असोज : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको...

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

वि.सं.२०८० असोज ११ बिहीवार २०:४६

विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले भोली असोज १२...

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

वि.सं.२०८० असोज ११ बिहीवार २०:३७

कटारी (उदयपुर), ११ असोज : उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट...

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन  विद्यालय बन्द   

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन विद्यालय बन्द   

वि.सं.२०८० असोज ११ बिहीवार २०:२६

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको...

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

वि.सं.२०८० असोज ११ बिहीवार २०:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका...

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

वि.सं.२०८० असोज ११ बिहीवार २०:१५

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३...