back

नेपालीको दैनिक आम्दानी जम्मा २ सय २७ रुपैयाँ !

काठमाण्डौं । भुकम्प र नाकाबन्दीका कारण नेपालीहरुको प्रति ब्यक्ति आम्दानी करिव एक हजार रुपैयाँले घटेको छ । एक नेपालीको बार्षिक आम्दानी ८२ हजार ७८९ रुपैयाँ २८ पैसा छ । यो हिसावले एक नेपालीले दैनिक २२६ रुपैयाँ ८१ पैसा कमाउँछन् ।

गत बर्ष एक नेपालीको बार्षिक आम्दानी ७७५ अमेरिकी डलर रहेकोमा यसपाली ७६६ डलरमा सीमित भएको छ । आज एक डलरको मूल्य १०८.०८ रुपैयाँ छ ।

सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार पाँच बर्ष अगाडि पनि यसैगरी नेपालीहरुको आय घटेको थियो । प्रति ब्यक्ति कुल गार्हस्त उत्पादन पनि १० डलरले घटेर ७५२ डलरमा खुम्चिएको छ ।

सरकारले यस बर्षको आर्थिक बृद्धि दर ०।७७ प्रतिशत मात्र कायम हुने जनाएको छ । गत बर्षको आर्थिक बृद्धि दर २.३२ प्रतिशत थियो । सेवा क्षेत्रको बृद्धि दर घट्नुका साथै उद्योग क्षेत्र ६।३ प्रतिशतले ऋणात्मक भएका कारण समग्र आर्थिक बृद्धि दरमा असर देखिएको हो ।
१३ जेठ २०७३, ४.३०

वि.सं.२०७३ जेठ १३ बिहीवार १७:१८ मा प्रकाशित

You can share this post!

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन   

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन   

वि.सं.२०८० असोज ६ शनिवार १७:०४

काठमाडौँ ६ असोज : काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय...

प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम   

प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम   

वि.सं.२०८० असोज ६ शनिवार १६:५८

एकराज पाठक बेइजिङ, ६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म   

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म   

वि.सं.२०८० असोज ६ शनिवार १६:४०

काठमाडौँ, ६ असोज : किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको...

क्यान अध्यक्षमा चन्द पुनःनिर्वाचित   

क्यान अध्यक्षमा चन्द पुनःनिर्वाचित   

वि.सं.२०८० असोज ६ शनिवार १६:३३

काठमाडौँ, ६ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा...

साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार   

साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार   

वि.सं.२०८० असोज ६ शनिवार १६:२८

काठमाडौँ, ६ असोज : यो हप्ता शेयर कारोबार मापक नेप्से...

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...